धापासी जेसीज २०२३ को प्रथम संचालक समिती बैठक सम्पन्न ।

2023-03-07

धापासी जेसीजको प्रथम संचालक समिती बैठक मिती २०७९।११।०७ गते तदनुसार फेबु्ररी १९, २०२३ का दिन सामाखुसी स्थित ट्रान्जिट रेष्ट्रोरेन्ट टाउनप्लानिङ्गमा सफलता पूर्वक सु–सम्पन्न भयो । उक्त बोर्ड बैठक मा संचालक समिति लगायत बोर्डका पदाधिकारी ज्युहरुको बाक्लो उपस्थिती रहेको थियो ।

JCI News Archive