कपिलबस्तु जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

2023-03-08

२०७९ फागुन २३ गते मंगलबार फागुपूर्णिमा (होली) पर्वको अवसरमा कपिलबस्तु जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ। कपिलबस्तु जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी झबिन्द्र खनालको संयोजक, २०२३ का अध्यक्ष जेसी अमृत घिमिरेको अध्यक्षता तथा अध्यक्ष जेसी यज्ञ प्रसाद भट्टराई को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कपिलबस्तु जेसीजका पूर्व अध्यक्ष तथा सदस्यहरुले एक आपसमा अबिर साटासाट गरि होलि पर्व मनाउनु भएको थियो

JCI News Archive