कञ्चन जेसीजद्वारा होली मिलन कार्यक्रम सम्पन्न।

2023-03-17

कञ्चन जेसीज बर्ष २०२३ को आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रमको नाम : होलि मिलन कार्यक्रम
मिति : २०७९।११।२३ गते (7 march 2023)
स्थान : कञ्चन गाउँपालिका वडा नं १ प्रगतिटोल जसीज सचिवालय अगाडी
अध्यक्षता : जेसी बुद्धि प्रसाद रेग्मी अध्यक्ष कञ्चन जेसीज बर्ष २०२३
उद्देश्य :

१ सामाजिक सदभाव कायम गर्ने।

२ जेसीज तथा अन्य व्यक्ति संगको सम्बन्ध स्थापित गर्ने।

३ संस्कृतिको संरक्षण तथा संबर्धन गर्ने 

सहभागी संख्या : अनुमान गरेको १०० जना उपस्थित आउने जाने गरेर ८० जना
प्रमुख अतिथि : लेखनाथ ढकाल कञ्चन गाउँपालिका वडा नं १ का वडा सदस्य 
अतिथिहरु : जेसी बाबुराम पौडेल पूर्व अध्यक्ष बर्ष २०२०, जेसी राधिका चौधरि पूर्व अध्यक्ष बर्ष २०२१, जेसी राजन शर्मा पौडेल निवर्तमान अध्यक्ष, दुर्गा पौडेल प्रमुख प्रशासकिय अधिकृत सरावल गाउँपालिका तथा अन्य समाज सेवी व्यक्तित्वहरु
प्रशिक्षक(यदि तालिम भएमा) :  
समय अवधि : बिहान ११ बजे देखी साझ ५ बजे सम्म (६ घण्टा)
लक्षित जनसंख्या र समुह : समाजमा रहनुहुने सबै उमेर समुह जो होलि खेल्न र हेर्न रुचाउनुहुन्छ।
अवसरको क्षेत्र : व्यक्तिगत क्षेत्र
दिगो विकासको लक्ष्य : असमानता न्यूनीकरण
JCI  रणनीतिक रुपरेखा
जोडिएका व्यक्ति वा संस्था : समाजमा रहनुभएका व्यक्तिहरु
सहयोगि व्यक्ति वा संस्था : स्थानीय कला संस्कृति र नेपालि पञ्चेबाजा समुह
लगानी : समय र आर्थिक 
उत्प्रेरित व्यक्ति वा संस्था : समुदायमा रहनुभएका व्यक्तिहरु र बृद्ध बृद्धाहरु जस्ले संस्कृतिको संरक्षण गर्नुपर्छ र समाजमा सामाजिकर रुपान्तरण गर्नुपर्छ भनेर लाग्नु भएको थियो।
प्रभावहरु : होलि कार्यक्रम को महत्व र सास्कृतिक पक्षको जानकारि संगै संरक्षण र संबर्धनमा युवाहरुको सकृयता
कार्यक्रम संयोजक : जेसी दुर्गा पोख्रेल (सदस्य कञ्चन जेसीज बर्ष २०२३)
कार्यक्रम संचालक : जेसी नारायण शर्मा (महासचिव कञ्चन जेसीज बर्ष २०२३)
LOM द्वारा सामना गरेका चुनौतिहरु : अहिलेको सामाजिक संझालको प्रभावले नयाँ पुस्तालाई समाज संग घुलमिल गराउन र समाजमा सामाजिक व्यक्तिको रुपमा निकाल्न गारे भएको।
निष्कर्ष : कार्यक्रम सभ्य र भव्य रुपमा समापन भएको थियो भने सहभागीहरुमा हौसला साथै सामाजिक रुपमा घुलमिल हुनुका साथै एक अर्कामा आत्मियता कायम भएको। साथै पुराना पुस्ताका अविभावकमा नयाँ पुस्तामा आस संगै भरोसा जागेको थियो।

जेसी नारायण शर्मा
महासचिव
कञ्चन जेसीज बर्ष २०२३
JCI News Archive