मिति २०७९ साल चैत्र १४ गते सुरुङ्गा जेसिज द्वारा मृगौला रोगबाट पीडित कन्काई नगरपालिका-३ निवासी कल्पना चुडाल ज्युलाइ सिघ्रस्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोगको कार्यक्रम सप्पन्न गरिएको छ।