क्यालेन्डर बिमोचन

2023-04-12

सैनामैना जेसीज 2023 ले आज २०८० सालको क्यालेन्डर बिमोचन तथा नया बर्ष २०८० को शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख आदरणीय फणेन्द्र प्रसाद शर्मा, नेपाल जेसीज बर्ष 2023का उपाध्यक्ष जेसी चन्द्रमणी भुसाल, सस्थापक अध्यक्ष, निबर्तमान अध्यक्ष, छिमेकी शाखाका शाखा अध्यक्ष, सैनामैना जेसीजका पुर्ब अध्यक्ष तथा विभिन्न सस्थाका अध्यक्ष साथै सैनामैना जेसीजका बोर्डका साथीहरू र सदस्यहरुको उपस्थितिमा सैनामैना 2 स्थीत होटल बाबरी प्रा ली मा सम्पन भएको छ । 

JCI News Archive