माता तिर्थऔंसीमा जेष्ठ नागरिक अभिनन्दन कार्यक्रम

2023-05-01

बैशाख ६ गते बिहिबारका दिन माता तिर्थ आँैसीको दिन पारेर धुलाबारी जेसीजले मेचिनगर नगरपालिकाका सबैभन्दा जेष्ठ नागरिक १०१ वर्ष उमेरका आमा श्रीमती मन कुमारी श्रेष्ठ ज्युको घरमा गई जेस्ठ नागरिक अभिन्न्दन कायक्रमको आयोजना गरेको थियो । मेचीनगर–१० का वडा अध्यक्ष श्री नारायण खनाल ज्युको प्रमुख अतिथ्यतामा भएको उक्त कायक्रममा धुलाबारी जेसीज बोडका पदाधिकारी ज्युहरुको उपस्थीति रहेको थियो ।  


JCI News Archive