कारागारमा बन्दी कैदीहरूलाई मनाेपरामर्श तालिम

2023-05-06

मिति २०८०/०१/२३ (5th May 2023)  गतेका दिन सुर्खेत महिला जेसीजकाे अायाेजनामा कारागारमा कैदी  बन्दीहरूलाई मनाेपरामर्श तालिम अध्यक्ष जेसी सीता भण्डारी ज्युकाे अध्यक्षतामा सम्पन्न गरियाे । जसका प्रशिक्षक वरिष्ठ मनाेपरामर्शी नमेन्द्र शर्मा ज्यु रहनुभएकाे थियाे । 

JCI News Archive