मिति २०८०/१/२९ गते तरहरा जेसीजको आयोजनामा पन्चायत मा.वि.रामधुनी-७ चौसट्ठी बिघामा LEADERSHIP FOR BETTERMENT भन्ने शीर्षकमा खुल्ला वक्तृत्वकला प्रतियोगिता वर्ष २०२३ का अध्यक्ष जेसी बहादुर तामाङ ज्युको अध्यक्षतामा,रामधुनी-७ का वडा अध्यक्ष केशव गौतम ज्युको प्रमुख आतिथ्यमा,अतिथि ज्युहरु,निर्णायक मंडली ज्युहरु,सदस्य ज्युहरु र विद्यार्थी भाइबहिनीहरुको उपस्थितिमा सम्पन्न भयो।कार्यक्रममा बिजय हुनुहुनेहरु तपशिल अनुसार छन् ।
#प्रथम :छात्रा आशिका खडका ,आदर्श मा.वि . रामधुनी-६
#दोस्रो : स्मृति कोइराला ,आरम्भ बिधा मन्दिर रामधुनी-३
#तेस्रो:राम खड्का,पन्चायत मा.वि चौसट्ठी बिघा ,रामधुनी-७
#सान्तवना :रोहन अधिकारी,पन्चायत मा.बि.चौसट्ठी बिघा रामधुनी-७
सम्पुर्ण बिजय हुनुहुने भाइबहिनीहरुलाइ धेरै धेरै बधाई सहित अझै सफलताको शुभकामना व्यक्त गर्दछौ।
सहयोगी हातहरु ????️
पन्चायत मा.वि.रामधुनी-७(हल व्यवस्थापन)
१.Tanka Khadka
२.Madan Basnet
३.Xettri Suraj
४.Surazz Lama
५.Hercules Tku
सफलता पुर्वक कार्यक्रमलाई सम्पन्न गर्नु भएकोमा कार्यक्रम संयोजक जेसी Gobinda Lamichhane ज्युलाइ विशेष धन्यवाद व्यक्त गर्दछौ।