साँखु जेसीजकाे आयाेजनामा बहुशाखा संसदीय व्यवस्था प्रणाली तालिम सम्पन्न

2023-05-14

२०८०/१/३० गते शनिबार साँखु जेसीजकाे आयाेजनामा तथा बालाजु जेसीज,बालकाेट,भक्तपुर ,भक्तपुर लेडी,बुढानिलकण्ठ ,चम्पापुर,धादिङ ,धापासी,गाेदावरी,इमाडाेल,ककनी,कपन,काठमाडौं लेडी,खाडादेवी,किर्तिपुर,लुभु,मनहरा,नाल्दुम नगरकाेट,नुवाकोट ,पाँचखाल ,सिन्धुपाल्चोक ,सितापाइला,सुन्दरीमाई,र ठिमी जेसीजकाे सह आयाेजनामा १ दिने बहुशाखा संसदीय व्यवस्था तालिम साँखु जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी गणेश दुलाल ज्युकाे अध्यक्षतामा,काठमाडौं क्षेत्र नं २ का संघीय सांसद माननीय प्रतिमा गाैतम ज्युकाे प्रमुख आतिथ्यतामा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष ज्युहरु  जेसी बिर बहादुर बेगा (बिरु) जेसी ,राजाराम गाैतम ,जेसीआई सिनेटर अनुप सुनुवार साथै ट्रेनर दाेय राष्ट्रिय तालिम आयुक्त जेसी सुनिल तिमिल्सिना र राष्ट्रिय तालिम आयाेगका प्रमुख सल्लाहकार जेसी कैलाश खाकी श्रेष्ठ  हुनुहुन्थ्यो भने साँखु जेसीजका संस्थापक अध्यक्ष जेसी लवकुमार श्रेष्ठ ज्यु ,साँखु जेसीजका मातृशाखा अध्यक्ष जेसी कमला गुरुङ प्रधान ,साँखु जेसीजका निवर्तमान अध्यक्ष जेसी जयराम श्रेष्ठ ज्युकाे उपस्थित रहेको थियो भने तालिम कार्यक्रमका संयाेजक जेसी प्रशन्ना श्रेष्ठ हुनुहुन्थ्यो  ।साथै साँखु जेसीजका पुर्व अध्यक्ष ज्युहरु  बिभिन्न साँखाबाट पाल्नुहुने शाखा अध्यक्ष एवं पदाधिकारी ज्युहरु ,साँखु जेसीजका बर्ष २०२३ का बाेर्डका पदाधिकारी ज्युहरु,साँखु जेसीजका सदस्य ज्युहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो तालिम देवी फरेष्ट रिसोर्ट साँखुमा सम्पन्न भएको थियोे ।

JCI News Archive