मिति २०८० जेष्ठ ०९ गते मंगलबार तदनुसार २३ मे २०२३ का दिन पालुङ जेसीजद्वारा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं २ मा रहेको गढी गाउँ जहाँ आकाश देवि मन्दिर साथै परापूर्वकालमा सेनाहरु युद्धका लागि आफ्नो गढ बनाएर बसेको र हालसम्म पनि उक्त एेतिहासिक पर्यटकीय स्थल लोप भएर बसेको र स्थानीय निकायको ध्यानाकर्षण हुन नसकिरहेको अवस्थामा पालुङ जेसीजले स्थानीय निकाय र जनप्रतिनिधिज्यूहरूकाे उपस्थितमा यस एेतिहासिक पर्यटकीय स्थललाई उजागर र प्रवर्द्धन गर्न साथै आउने दिनहरुमा यस ठाउँलाई स्थानीय निकायको सहकार्यमा आवश्यक विकास र प्रवर्द्धन गरी पर्यटकीय हबको रुपमा विकास गर्न पहल गर्नका लागि " हाम्रो सम्पदा परिदृश्य र पुरातन संस्कृतिको प्रवद्धन" Promotion Our Heritage Landscape and Ancient Culture नामक कार्यक्रमको भव्य आयोजना गरिएको थियाे ।