यहि मिति २०८०/०२/१३ गते शनिबार बुधबारे जेसीज ,बुद्धशान्ति गाउँपालिका तथा समावेसि अपाङ्तासमिति झापा को आयोजना साथै आयुर्बेदिक पंचकर्म तथा न्युरो थेरापि सेन्टर बिर्तामोडको प्राविधिकसहयोग मा थेरापि सहित को एकदिने निशुल्क स्वास्थ्य शिबिर ( नशा चेपिने , ढाड दुख्ने, हाड जोर्नितथा नशा , प्यरालाईसिस सम्बन्धि ) सम्पन्न गरियो बुधबारे जेसीज का अध्यक्ष जेसी अर्जुन ढकालको सभापतित्व मा भएको कार्यक्रम मा बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईं को प्रमुखआथित्यता ,बुद्धशान्ति गाउँपालिका का उपाध्यक्ष भवानि खतिवडा को बिशिष्ठ आथित्यता रहेकोथियो । बुद्धशान्ति भगिरथा अस्पताल मा भएको कार्यक्रम मा अस्पताल का प्रसान प्रमुख ,समावेशिअपाङता समिति झापा का उपाध्यक्ष सुसिल धिमाल , भगिरथा बुद्धशान्ति अस्पताल का संचालकसमिति का अध्यक्ष तथा वार्ड नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जुङ , बर्खा स्मृति प्रतिष्ठान कासंस्थापक मदन प्रसाईं , आयुर्बेदिक पंचकर्म तथा न्युरोथेरापि सेन्टर का प्रमुख ,बुधबारे जेसीज कानिवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराई , मानार्थ सदस्य दिपेन सिटैाला , पुर्व अध्यक्ष हेमन्त बराल , पुर्व अध्यक्ष अनिल वाग्ले , पुर्व अध्यक्ष नन्दकुमार याफु राई तथा बोर्ड का सम्पुर्ण पदाधिकारि कोउपस्थिति रहेको थियो ।थेरापि सिबिर मा १५० भन्दा बडि बिरामिले सेवा लिएका थिए ।कार्यक्रमसंयोक बुधबारे जेसीज का कानुनि सल्लाहकार जेसी सुजित बराल ले स्वागत मन्तब्य राखेकोकार्यक्रम मा आस्था वाचन जेसी गोकुल पौड्याल ले गरेको थिए भने कार्यक्रम महासचिब जेसी कुशलअधिकारि ले संचालन गरेका थिए ।