दुन्द पिडित तथा अपांग बालबालिका हरुलाई बिहानको खाना र स्वास्थ्य सामग्री बितरण कार्यक्रम

2023-05-31
 २०८०/२/१६ मंगलबार तदनुसार 30 may 2023  साँखु जेसीजकाे आयाेजनामा ४९ जना दुन्द पिडित तथा अपांग बालबालिका हरुलाई बिहानको खाना र स्वास्थ्य सामग्री बितरण गरिएको थियो उक्त कार्यक्रममा साँखु जेसीजका पुर्व अध्यक्ष ज्युहरु,प्रहरी प्रभाग साँखुका प्रमुख ,बर्ष २०२३ का बाेर्डका पदाधिकारी ज्युहरु ,र सदस्य ज्युहरुकाे उपस्थित रहेकाे थियोे ।
JCI News Archive