टाेल विकासका महिलाहरूलाई २ दिने नेतृत्व विकास तालिम

2023-06-03

मिति २०८०/०२/१९ र २० ( 2nd and 3rd June 2023) का दिन सुर्खेत महिला जेसीजकाे अायाेजना एवम् वीरेन्द्र नगर नगरपालिका १ नं वडा कार्यालयकाे अार्थिक सहयोगमा टाेल विकासका महिला दिदीबहिनीहरूलाई २ दिने नेतृत्व विकास सम्बन्धि तालिम सुर्खेत महिला जेसीजका अध्यक्ष जेसी सीता भण्डारी ज्युकाे अध्यक्षतामा सम्पन्न गरियाे । कार्यक्रमलाई वीरेन्द्रनगर जेसीजका पुर्व अध्यक्ष जेसी हरिहर बस्नेत ज्यु र मनाेपरामर्शकर्ता ननेन्द्र शर्मा ज्युले प्रशिक्षकका रूपमा  रहि सहजीकरण गर्नुभएको थियाे । 

JCI News Archive