कमलनगर जेसीज र मातृशाखा दमक जेसीजको संयुक्त आयोजनामा निरुपीत राष्ट्रिय उपाध्यक्ष ज्युको शाखा भ्रमण कार्यक्रम

2023-06-17
मिती २०८० असार २ गतेका दिन नेपाल जेसिज वर्ष २०२३ की राष्ट्रिय उपाध्यक्ष तथा कमलनगर जेसिजकी निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि स्वस्तिका आचार्य ज्युको शाखा भ्रमण कार्यक्रम  कमलनगर जेसिज र मातृशाखा दमक जेसिजको संयुक्त आयोजनामा सम्पन्न गरियो ।
JCI News Archive