जेसीज सप्ताह २०२३"वृक्षारोपण "

2023-07-13

सॉंखु जेसीज सप्ताह  २०२३ अन्तर्गत दोस्रो   कार्यक्रम "वृक्षारोपण कार्यक्रम"'शंखरापुर न.पा वडा नं  ८ अवस्थित भुल्वुमा सम्पन्न नगरपालिका नगर उप प्रमुख ज्यु  वडा नं ८ का वडा अध्यक्ष ज्यु ,प्रहरी प्रभाग साँखुका प्रमुख ज्यु तथा टिम,सामुदायिक प्रहरी सेवा केन्दका प्रमुख ज्यु तथा टिम ,वडा सदस्य ज्युहरु  , पुर्व अध्यक्ष ज्युहरु ,बोर्डका साथीहरु तथा स्थानीय वासीकाे उपस्थितिमा सम्पन्न ।

JCI News Archive