"मानवताको सेवा जिवनकाे सर्वाेतम कार्य "
साँखु जेसीज सप्ताह २०२३ अन्तर्गत तेस्रो कार्यक्रम रक्तदान कार्यक्रममा साँखु सुन्टाेलमा सम्पन्न ।
मिति २०८०/०३/३० गते ८३ जनाले रक्तदान गर्नुभएको थियोे भने कार्यक्रममा प्राविधिक सहयोग भक्तपुर रेडक्रस साेसाईटी बाट गर्नुभएको थियो भने कार्यक्रमकाे साेभा बढाउन शंखरापुर नगरपालिका उप प्रमुख समिता श्रेष्ठ ज्यु,शंखरापुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तथा शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठ ज्यु, प्रहरी प्रभाग साँखु काठमाण्डौ प्रमुख फुलमाया घिसिङ ज्यु,नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रजनी थापा ज्यु,साँखु जेसीजका संस्थापक अध्यक्ष जेसी लवकुमार श्रेष्ठ ज्यु, साँखु जेसीजका पुर्व अध्यक्ष ज्युहरु,सुन्टाेल टाेल सुधार समिति परिवार,जेसीज सप्ताहकाे मुल संयाेजक ज्यु रक्तदान कार्यक्रमका संयाेजक ज्यु,वर्ष २०२३ का वाेर्डका पदाधिकारी ज्युहरु,सम्पूर्ण जेसीज परिवार ,स्थानीय समाजसेवी ज्युहरु साथै कार्यक्रमलाई सफल तुल्याउन आफ्नाे अमुल्य समय साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउन हुने पत्रकार साथिहरु एवम् सहभागी सम्पूर्ण महानुभावहरुमा मुरि मुरि धन्यवाद....!!!