मिति २०८० असार ११ गते तदानुसार २६ जुन २०२३ सोमबारका दिन कपिलबस्तु जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष जेसी अमृत घिमिरे ज्युको अध्यक्षतामा चौथो संचालक समिति बैठक बाणगंगा नगरपालीका -४ , स्थित SSDC सभाहलमा Jci Nepal Business Academy-2023 कार्यक्रम संचालनका लागि प्रस्तावना पेश गर्ने तथा मासिक कार्ययोजनाहरु छलफल गरि पारित गर्नुका साथै शाखाका विभिन्न कार्यक्रमहरुमा के कसरी लैजाने भन्ने विषयमा सबैको साझा प्रस्तावहरुमाथी छलफल गरि विभिन्न कार्यक्रम तथा तालिम संचालनका लागि संयोजक तथा मिति तय गर्दै महत्वपूर्ण एजेण्डा माथि छलफल गरि सम्पन्न गरियो।