JCI Japan तथा JCI Nepal काे सहयोग तथा JCI Kavre Lady, JCI Kavre तथा JCI Banepa Junior को संयोजकत्वमा बनेपा नगरपालिका वडा न ४ स्थित श्री चण्डेश्वरी मा. वि. मा बनेपा नगरपालिका वडा नं १,२,३,४ मुख्य लक्षित गरी, २०८० असार १६ गते सम्पन्न भएको एक दिने निशुल्क स्वास्थ्य शिविरका सम्पूर्ण सहयोगी हात हरुलाई धेरै धेरै धन्यबाद ।
उक्त स्वास्थ्य शिविरमा आफ्नो अमूल्य समय दिएर सबै उपचारका लागि आउनहुने हरुको चेकजाँच गर्ने १६ जना काठमाण्डौका विभिन्न
अस्पतालमा कार्यरत डाक्टरहरुद्वारा अस्पतालमा पहिने सम्पूर्ण प्राथमिक चेक जाँच - सामान्य चेक जाँच, हाडजोर्नी सम्बन्धी चेकजाँच, मुटुरोग सम्बन्धी चेक जाँच, स्त्रीरोग सम्बन्धी चेक जाँच, नाक कान घाँटी सम्बन्धी चेक जाँच, दन्त सम्बन्धी चेक जाँच जस्ता सुविधा हरु ३००+ स्थानीयवासीहरुलाई प्रधान गरिएको थियो।
उक्त स्वास्थ्य शिविरमा १६ जना काठमाण्डौका विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुद्वारा अस्पतालमा पहिने सम्पूर्ण प्राथमिक चेक जाँच - सामान्य चेक जाँच, हाडजोर्नी सम्बन्धी चेकजाँच, मुटुरोग सम्बन्धी चेक जाँच, स्त्रीरोग सम्बन्धी चेक जाँच, नाक कान घाँटी सम्बन्धी चेक जाँच, दन्त सम्बन्धी चेक जाँच जस्ता सुविधा हरु ४००+ स्थानीयवासीहरुलाई प्रधान गरिएको थियो।
उक्त शिविर सफल बनाउनका लागि अमूल्य भूमिका निर्वाह गर्दै आउनु भएका JCI Japan का JCI Aichi Bloc का अध्यक्ष सेइतारो सुगीरा सहित विभिन्न १४ जना JCI Japan का पदाधिकारीहरु तथा हामीलाई सदैव साथ, सहयोग र हौसला प्रधान गर्नु हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर विकास मानन्धरज्यू, काभ्रे जिल्ला क्षेत्र नं २ (ख) का प्रदेश सभा सदस्य माननीय कञ्चन चन्द्र बादेज्यू, बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य ज्यू, बनेपा नगरपालिकाका उप प्रमुख बिमला सापकोटाज्यू, बनेपा १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरेज्यू, बनेपा २ का वडा अध्यक्ष राम प्रसाद घिमिरेज्यू, बनेपा ३ का अध्यक्ष रमेश दाहालज्यू , बनेपा वडा न ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठज्यु, श्री चण्डेश्वरी मा वि परिवार, बनेपा नगरपालिका आधारभूत नगर अस्पताल, जेसीजका विभिन्न शाखाका अध्यक्षज्यूहरु, काभ्रे, काभ्रे लेडी एबं बनेपा जूनियर जेसीजका सम्पूर्ण पूर्वअध्यक्षज्यूहरु बोर्डका पदाधिकारीज्यूहरु, सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद।