साँखु जेसीज सप्ताह २०२३ समापन कार्यक्रम

2023-08-07
साँखु  जेसिज सप्ताह २०२३ समापन कार्यक्रम बर्ष २०२३ का अध्यक्ष जेसि गणेश दुलाल ज्युकाे  अध्यक्षतामा मिति २०८०/०४/१३ गते तदनुसार (29July2023) मा भव्य रुपमा सम्पन्न भयो ।उक्त कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य माननीय सांसद साेना परियार ज्युले प्रमुख आतिथ्यता गर्नु भएको थियो भने विशिष्ट अतिथिमा शंखरापुर नगरपालिका उप प्रमुख समिता श्रेष्ठ ज्यु र नेपाल जेसिज का राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर  विकास मानन्धर ज्यु रहनु भएको थियो , अतिथिमा प्रहरी प्रभाग साँखु काठमाण्डौ प्रमुख फुलमाया घिसिङ ज्यु,शंखरापुर नगरपालीका वडाअध्यक्ष ज्युहरु वडा नं  १ का बेद नारायण दंगाल ज्यु,वडा नं ४ का वडा अध्यक्ष साेनाम तामाङ ज्यु र वडा नं ८ का वडा अध्यक्ष पाेते थिङ ज्यु, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा साँखु जेसीजका निरुपित जेसी कुमार सिं साँवा लिम्बू ज्यु,नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रजनी थापा ज्यु,नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष ज्युहरु जेसी राजाराम गाैतम ज्यु ,जेसीआइ सिनेटर अनुप सुनुवार ज्यु र जेसी साेनी श्रेष्ठ ज्यु हुनुहुन्थ्यो साँखु जेसीजका संस्थापक अध्यक्ष जेसी लवकुमार श्रेष्ठ ज्यु निवर्तमान अध्यक्ष जेसी जयराम श्रेष्ठ ज्यु साँखु जेसीजका पुर्व अध्यक्ष ज्युहरु ,बिभिन्न साँखाका शाखा अध्यक्ष ज्युहरु तथा पदाधिकारी ज्युहरु,विभिन्न विद्यालयका शिक्षक शिक्षिका टाेल सुधार समितिका अध्यक्ष ज्युहरु,संघसंस्था का अध्यक्ष तथा प्रतिनिधि ज्युहरु पत्रकार मित्रहरु,सुरक्षा निकाय,महिला समुहका अध्यक्ष ज्युहरु तथा प्रतिनिधि ज्युहरु,साथै साँखु जेसीजका बर्ष २०२३ का वाेर्डका पदाधिकारी ज्युहरु तथा सदस्य ज्युहरुकाे उल्लेखनीय उपस्थित रहेकाे थियो साँखु जेसीज सप्ताह २०२३ का कार्यक्रम संयाेजक ज्युहरु  र मुल संयाेजक जेसी पवन श्रेष्ठ ज्युलाई प्रशंसा पत्र द्वारा सम्मानित गरिएको थियोे भने वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थी भाईवहिनि हरुलाई प्रमाणपत्र तथा प्रथम,दाेश्राे र तेस्रो हुने विद्यार्थी भाइबहिनी हरुलाइ पुरस्कार वितरण गरिएकाे थियोे भने  सम्पूर्ण अतिथि ज्युहरुलाइ वज्रयाेगीनी मा वि   मा अध्यनरत  विद्यार्थी भाईवहिनि हरुबाट स्वागत नृत्य द्वारा स्वागत गरिएको थियोे भने जेसीज सप्ताह कार्यक्रमका संयाेजक रेखा दाहाल दुलाल ज्युले स्वागत मन्तव्य राख्नुभएको थियोे भने आस्थापाठ कार्यकारिणी उपाध्यक्ष जेसी मनिष दुलाल ज्युले जेसीआइ मिसन र भिजन जेसी प्रजिता के सी ज्युले र धन्यवाद ज्ञापन उपाध्यक्ष जेसी स्वयेक्षा लाकाैल  श्रेष्ठ ज्युले राख्नुभएको थियोे भने कार्यक्रम संचालन साँखु जेसिज बर्ष २०२३ का महासचिव जेसि रणबहादुर स्याङ्तान ज्युले संचालन गर्नुभएको थियोे ।
JCI News Archive