महिला हिंसा रहित समाज बनाउने उदेश्यका साथ नेपाल सितोरियो कराते भरतपुर महानगर समितिको आयोजना,नारायणगढ लेडी सह आयोजक र भरतपुर महानगर पालिका वडा न ४ को समन्वयनमा आयोजित "महिला हिंसा बिरुद्ध आत्मरक्षा तालिम"को समुद्घाटन कार्यक्रम नेपाल सितोरियो कराते भरतपुर महानगर समितिका अध्यक्ष श्री राजन कार्की ज्युको अध्यक्षता, वडा न ४ का अध्यक्ष श्री अर्पण पोखरेल ज्युको प्रमुख आथित्यमा, नेपाल कराते महासंघका अध्यक्ष श्री गगन लामा ज्यु तथा भरतपुर महानगर खेलकुद समितिका अध्यक्ष श्री बिकाश श्रेष्ठ ज्युको बिशिष्ठ आतिथ्य साथै नारायणगढ लेडी जेसिसकी पूर्व अध्यक्ष एवं अध्यक्ष सल्लाहकार श्री निरु कार्की ज्यू लगायत वडा न ४का जनप्रतिनिधिहरु, सितोरियो करातेका प्रशिक्षकहरु, समाजसेवी ज्युहरुको आतिथ्यमा शुभारम्भ भयो।
३ दिनसम्म चल्ने प्रशिक्षणको प्रमुख प्रशिक्षक श्री चित्रबहादुर राना मगर ज्यु हुनुहुन्छ।