मिति २०८०\०२\२२ तदनुसार ५जुन २०२३ सोमवारको दिन बिश्व वातावरण दिवसको अवसर पारि मानव जीवन वातावरणको महत्वलाई आत्मसाथ गर्दै हामी एक जिम्मेवार संस्था तथा जिम्मेवार नागरिकको हैसियतले वातावरणलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो र यसको जिम्मेवारी हामी सबैले लिनुपर्छ भन्दै नारायणगढ लेडी जेसिजको आयोजनामा भरतपुर महानगरपालिका वडा नं १मा अवस्थित जोर कुसुम पार्कमा शाखा अध्यक्ष जेसी सुस्मिता श्रेष्ठ ज्यूको सभाअध्यक्षतामा सब्य र भव्यताका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रमकोप्रमुख अतिथि जोर कुसुम निर्माण संरक्षण समिति का अध्यक्ष श्री मदन श्रेष्ठ ज्यू, बिशिष्ट अतिथिमा नारायणगढ लेडी जेसिजकिधरोहर पूर्व अध्यक्ष एवं अध्यक्ष सल्लाहकार श्री सरिता श्रेष्ठ ज्यू रहनु भएको थियो भने निवर्तमान अध्यक्ष एवं National environment committee Area B co-ordinator जेसी अनिता श्रेष्ठ अधिकारी ज्यू, जोर कुसुम निर्माण संरक्षण समितिका क्रमश उपाध्यक्ष श्री भेला श्रेष्ठ ज्यू, कार्य समिति सदस्य श्री दुर्गा श्रेष्ठ ज्यू, गार्डेन डाइरेक्ट श्री सन्देश लोहनी ज्यूको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक एवं कोषाध्यक्ष जेसी उषा भण्डारी ज्यू लगायत उपस्थिति सम्पूर्ण जेसी मनहरुप्रति नारायणगढ लेडी जेसिज परिवार हार्दिक आभार प्रकट गर्दछौं ।