कक्षा ८/९ का विद्यार्थीहरुलाई नारायणगढ लेडी जेसिजले महिला हिंसा तथा दुर्व्यवहारसम्बन्धी जनचेतनामूलक कार्यक्रम

2023-09-04


भरतपुर । नारायणगढ लेडी जेसिजले महिला हिंसा तथा दुर्व्यवहारसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ।

लेडी जेसीजकी अध्यक्ष सुस्मिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदर्श गृह नेपालकी संथापक अध्यक्ष एवम् अधिकारकर्मी मीना खरेल प्रमुख अतिथि रहेकी थिइन्।

५० जना विद्यार्थीहरु सहभागी रहेको कार्यक्रममा जेसीजकी सह–सचिव दीपा अधिकारीले आस्था पाठ वाचन तथा कार्यक्रम संयोजक तथा कार्यकारणी उपाध्यक्ष शान्ति श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव गौरी गुरूङले सञ्चालन गरेकी थिइन्।

विद्यालयको प्राविधिक शिक्षाप्रति आकर्षण बढ्न सकेन

चितवन । चितवन जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन...

प्रमुख समाचार

JCI News Archive