चन्द्रनिगाहपुर सिटी जेसीजको जेसीजको जेसीज सप्ताहा २०२३ को चौथो कार्यक्रमको रुपमा जेसीज रक्तदान कार्यक्रम

2023-09-09

२०८० भाद्र २१ गते

चन्द्रनिगाहपुर सिटी जेसीजले आज जेसीज सप्ताह अन्तर्गत जेसीज रक्तदान कार्यक्रम संगै सप्ताहको चौथो कार्यक्रम चन्द्रपुर ४ मा भब्य रुपमा सम्पन्न भएको छ । 

  कार्यक्रमका सभा अध्यक्ष शाखाका अध्यक्ष जेसी चिरञ्जीवी गौतम प्रमुख अतिथि चन्द्रपुर हस्पिटल प्रा. लि. का संचालक डा. सुबास चौधरी रहेको कार्यक्रममा जेसीजका पुर्व अध्यक्ष ज्युहरु, लगायत रक्तदान गर्ने सबै आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरु लाई अध्यक्ष ज्युले धन्यवाद दिनु भयो । सो कार्यक्रमको कार्यक्रम संयोजक जेसी सुशील अधिकारी रहनु भएको थियो भने कार्यक्रममा मुल कार्यक्रम संयोजक जेसी कौशल चौहान रहनु भएको थियो ।

JCI News Archive