मिती २०८० / बैशाख / ११ गते दाङ महिला जेसिज सचिवालयमा नेपाल जेसिज क्षेत्र" घ " निरुपित राष्ट्रीय उपाध्यक्ष भिम बहादुर कुँवर शाखा भेटघाट कार्यक्रममा उपस्थिती हुनु भएको थियो ।