मिती २०८० / साउन २० गते दाङ महिला जेसिजका शाखा अध्यक्ष जेसि नरायणी भण्डारी ज्यूको अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य माननिय निमा गिरी ज्यूलाई जेसि रेमन्ता पुन ज्यूको संयोजकत्व मा स्वागत सम्मान कार्यक्रम सम्पन्न गरियो ।