मिती २०८० / ८ / २३ गते शनिवारको दिन दाङ महिला जेसिज सचिवालयमा दाङ महिला जेसिजको वार्षिक साधारण सभा तथा साखा अधिवेशन वर्ष २०२३ का अध्यक्ष जेसि नारायणी भण्डारी ज्यूको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाबाट वर्ष २०२४ का लागी अध्यक्ष जेसि जुन कुमारी बुढा मगर, कार्यकारिणि उपाध्यक्षमा जेसि अर्चना शर्मा, जेसि मिना भण्डारी वली उपाध्यक्षमा जेसि रेमन्ता पुन, जेसि आरधना सिंह ठकुरी, जेसि दिपा पुन, जेसि सोपिया क्षेत्री सह - सचिवमा जेसि पवित्रा चौधरी सर्वसम्मत निर्वाचित हुनु भयो ।