लेखनाथ जेसिज को २६औं वार्षिक साधारण सभा एंव २५औं शाखा अधिवेशन

2024-01-08
लेखनाथ जेसिज को २६औं वार्षिक साधारण सभा एंव २५औं शाखा अधिवेशनको उद्दघाटन सत्रको प्रमखु अतिथि कास्की क्षेत्र न १ का प्रतिनिधी सभा सांसद् माननिय मन बहादुर गुरुङ को प्रमखु आतित्थ्यतामा मातृ शाखाका २०२३ का अध्यक्ष जेसी गणेश गिरी २०२४ का लागि नवनिर्वाचित अध्यक्ष जेसी देवराज शर्मा, लेखनाथ जेसिजका पूर्व अध्यक्षज्यूहरु,लेखनाथ सामुदयिक का अध्यक्ष श्री कृष्ण प्रसाद अधिकारी, पत्रकार भीमपाण‌‌ि बराल, सन्दिप पौडेल, लेखनाथ जेसिज जूनियार जेसिज लगायतका ब्यति‌त्यहरुको उपथ्यितिमा सम्पन्न भयो ।सम्पूर्ण हार्दिक नमन विशेषत प्रमखु अतिथि ज्यूले दिनु भएको मन्तव्य मन्तव्यमात्र नभै जेसीजको प्रशिक्षणको रूपमा लेखनाथ जेसीजले लिएको छ।
Date : December 26, 2023
अध्यक्ष: जेसी चन्द्र प्रकाश ढुंगाना ( वर्ष २०२३)
एंव
लेखनाथ जेसिज परिवार।

JCI News Archive