मिति २०८०/१०/१ गतेका दिन सुर्खेत महिला जेसीजको प्रथम बोर्ड बैठक सम्पन्न गरियो। उक्त बैठकमा वर्ष २०२४ को वार्षिक कार्ययोजनामा छलफल गरि निणर्य गरियो भने विभिन्न पदमा मनोनयन गरियो।