आज मिति २०८०/१०/१६ गते
सहिद दिवसका अवसरमा लेटाङ जेसिजले सहिद स्मृतिमा श्रद्धाञ्जली साथै साहित्यक कार्यक्रम आयोजना गरेको छ । नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन साहदत गरेका सम्पूर्ण सहिदहरुप्रति आज लेटाङ जेसीजका सम्पुर्ण बोर्डका पदाधिकारी साथै पुर्व अध्यक्षज्यूहरु लगायतले सहिदहरुको स्मृतिमा दीप प्रज्ज्वलन गरिएको छ ।