आज मिति २०८०-१०-१६ तदअनुशार २०२४ जनवरी ३० तारीकका दिन सहिद दिवशको अबसरमा राष्ट्रनिर्माणको लागि आफ्नो बलिदानि गर्नुभएका ज्ञात अज्ञात बिर सहिदहरुको सम्झना स्वरुप पोखरा १७ स्थित सहिदपार्कमा जेसिआई पोखरा लेडी द्वारा आयोजना गरीएको सहिद दिबस विषेश कार्यक्रम सम्पन्न गरीयो । कार्यक्रममा सहिदहरुको सम्झनामा १ मिनेट मौनधारण ,दिप प्रज्वलन र सहिद स्मारक स्तम्भमा पुश्प तथा माल्यार्पण गरीयो ॥