मिति २०८०-१०-१६ तदअनुशार २०२४ जनवरी ३० तारीकका दिन सहिद दिवशको अबसरमा राष्ट्रनिर्माणको लागि आफ्नो बलिदानि गर्नुभएका ज्ञात अज्ञात बिर सहिदहरुको सम्झना स्वरुप राप्ती ८ स्थित खुरखुरे चोकमा बेलुकी ६ बजे जेसिआई राप्तीद्वारा सहिदहरुको सम्झनामा मौनधारण ,दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरीयो।