चारआली जेसिजको LOM officer and Pre- nduction

2024-02-03


२०८० माघ २० गते शनिबार , चारआली ।  चारआली जेसिजले आज Pre -induction And LOM officer तालिम सम्पन्न गरेको छ । मेचिनगर -१३ स्थित चारआली सामुदायिक हलमा आयोजना गरिएको उक्त तालिममा करिब ३० जनाको उपस्थित रहेको थियो ।


चारआली जेसिजका अध्यक्ष भोजराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम को मुख्य प्रशिक्षण  नेपाल जेसिजका प्रशिक्षक तथा चारआली जेसिज २०१९ का अध्यक्ष जेसि उत्तम पक्कुवाल को रहेको थियो । उक्त कार्यक्रम मा सस्थापक अध्यक्ष जेसि बिष्णु रिमाल ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


कार्यक्रम संयोजक जेसि सन्देश न्यौपानेले स्वागत गर्नु भएको तालिम कार्यक्रमको संचालन महासचिव जेसि उत्सव भट्टराईले गर्नु भएको थियो ।

JCI News Archive