देवघाटधाम जेसीजकाे दाेस्राे बाेर्ड बैठक सम्पन्न

2024-02-03

अाज मिति २०८० माघ २० गते शनिवार तदनुसार ३ फेब्रुअरी २०२४ का दिन देवघाटधाम जेसीजकाे दाेस्राे बाेर्ड बैठन देवघाट-५, स्थित नमस्ते देवघाट गार्डेन रिसाेर्टमा सम्पन्न भएकाे छ । बैठकमा प्रथम बाेर्ड बैठककाे माईन्यूट अनुमाेदन, पदाधिकारीहरूलाई जिम्मेवारी स्वरूप क्षेत्र बिभाजन, वर्ष २०२४ का लागि कार्ययाेजना अनुमाेदन, बाेर्डका पदाधिकारी तालिम, वर्ष २०८१ का लागि भित्तेपात्राे प्रकाशन, नियमित कार्यकरम अन्तरगत प्रजातन्त्र दिवसका दिप प्रज्वलन, स्थानिय पर्यटन प्रवर्द्धन तथा स्थानिय उत्पादनकाे प्रवर्द्धन, साझेदारी संस्था संगकाे सहकार्य तथा देवघाटधाम जेसीजले गत महिनामा सम्पन्न गरेका कार्यहरूकाे रिपाेर्टहरूमा छलफल गरि आवश्यक निर्णयहरू गरि सम्पन्न गरििएकाे थियाे ।

JCI News Archive