हेटौडा जेसीज वर्ष २०२४ को दास्रो बोर्ड बैठक सम्पन्न

2024-02-05

हेटौडा जेसीज वर्ष २०२४ को दास्रो बोर्ड बैठक जेसीआई हेटौडाको सचिवालय हेटौडा ९ मा मिति २०८० माघ २१ गते आईतवारका दिन शाखा अध्यक्ष जेसी विकेशलाल श्रेष्ठको समाध्यक्षतामा सम्पन्न गरियो ।

JCI News Archive