१० औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह, चक्रघट्टी जेसीज

2024-02-14

@$ hgj/L @)@$

चक्रघट्टी जेसीजको १० औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। २०८० माघ  १० गते बुधवारका दिन सम्पन्न भएको उक्त कर्यक्रममा चक्रघट्टी जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी तेज बहादुर पुरिले वर्ष २०२३ सफलता पुर्वक सम्पन्न गरे पस्चात वर्ष २०२४ को अध्यक्ष जेसी सुरेन्द्र श्रेष्ठलाई जिम्मेवारी सुम्पिनु भएको थियो।

JCI News Archive