संयुक्त तथा प्रथम संचालक समितिको बैठक, चक्रघट्टी जेसिज
2024-02-14
चक्रघट्टी जेसिजले मिती २०८० साल माघ १३ गते शनिवारको दिन बर्ष २०२३ को बोर्डले बर्ष २०२४ को बोर्डलाई सचिवालय हस्तान्तरण गर्दै तथा अन्य बिविध बिषयमा छलफल गर्दै संयुक्त तथा प्रथम बोर्डको बैठक सम्पन्न गरेको छ।