२०८० साल फाल्गुन २ गते बुधवार, चक्रघट्टी जेसीज बर्ष २०२४ को आयोजनामा सरस्वती पूजाको सु-अवसर पारेर बराहक्षेत्र नगरपालिका वडा नम्बर ५, रामझोडा स्थित श्री राम जानकी आधारभुत बिधालयमा ११३ जान बिद्यार्थी भाई बहिनिहरुलाई शैक्षिक सामग्रीहरु बितरण गरी सरस्वती पूजा मनाएको छ ।