आज मिति २०८०-११-०७ गते जेसीआई दाङलेडीको आयोजनामा जेसीआई दाङलेडीको सदस्यहरुलाई लछित गरी टप, पोते र औठी निर्माण गर्ने सिपमूलक तालीम कार्यक्रम दाङ महिला जेसीज 2024 का अध्यक्ष जेसि जुन कुमारी बुढा को अध्यक्षता तथा दाङ नर्सिंङ संघ का सल्लाहकार राधा पौडेल ज्युको प्रमुख अथिति मा कार्यक्रम सम्पन्न गरियो ।
आस्थापाठ -जेसी रोजिना गिरी शाखा सम्पादक
कार्यक्रम संयोजक - जेसी आरधना सिंह ठकुरी स्वागत मन्तब्य
प्रशिक्षक - गिता डाँगी
सहजीकरण - जेसी सुनीता अधिकारी महासचिब र धन्यबाद मन्तब्य -जेसी रेमन्ता पुन उपाध्यक्ष