बर्दघाट जेसीज-२०२४ को प्रथम बोर्ड बैठक मिति २०८०/१०/२९ गते सोमबार (तदनुसार २०२४ फेब्रुअरी १२) का दिन वर्ष -२०२४ का अध्यक्ष जेसी युबराज चापागाई को अध्यक्षतामा बसी बिभिन्न एजेण्डाहरुमाथि छलफल तथा निर्णय गरि सम्पन्न गरिएको छ।
बैठकमा बोर्डका प्रमुख सल्लाहकार तथा पूर्व अध्यक्ष जेसी गणेश न्यौपानेज्यू को गरिमामय उपस्थिती रहेको थियो।
प्रथम बोर्ड बैठक सभ्य र भव्य रुपमा सम्पन्न गर्न उपस्थित पुर्व अध्यक्षज्यु ,बोर्डका पदाधिकारी ज्युहरु एवं सदस्य ज्यूहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं।