चितवनका ५ वटा जेसिजहरुको संयुक्त आयोजनामा सोमबार एक दिने बैठक प्रणाली तालिम सम्पन्न भएको छ ।
नारायणगढ जेसिज, विसहजार जेसिज, कालिका जेसिज, नारायणगढ लेडी जेसिज र माडी जेसिजको संयुक्त आयोजनामा संचालित सो तालिममा ५३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।