मिति २०८०/११/१९गते तदानुसार ०२ मार्च २०२४ शनिबारका दिन पालुङ जेसीज बर्ष २०२४ का शाखा अध्यक्ष जेसी निरज रायमाझी ज्यूकाे अध्यक्षतामा दोस्रो बाेर्ड बैठक थाहा नगरपालीका -३,शिखरकाेट स्थीत शंकर हाेटलकाे सभाहलमा विभिन्न महत्वपूर्ण एजेण्डा माथि छलफल गरि सम्पन्न गरियो।उक्त बाेर्ड बैठकमा जेसीज अफ द मन्थ अन्तर्गत फेब्रुअरी महिनाकाे वर्ष २०२४का उपाध्यक्ष जेसी स्मिता बिष्ट ज्यूले प्राप्त गर्नु भएकाे थियाे ।