मिति २०८० साल फागुन २४ गते म्याग्दी जेसीज वर्ष २०२४ काे प्रथम साधारणसभा सम्पन्न भएकाे छ। म्याग्दी जेसीजकाे सचिवालयमा सम्पन्न साधारण सभाले विभिन्न एजेण्डा उपर छलफल गरि वर्ष २०२४ काे वार्षिक कार्ययाेजना र वार्षिक बजेट अनुमाेदन सहित महत्वपुर्ण निर्णयहरू गरेकाे छ ।