हेटौडा जेसीज वर्ष २०२४ को तेस्रो बोर्ड बैठक सम्पन्न भएको छ। हेटौडा जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी विकेश लाल श्रेष्ठज्युले सभाध्यक्ष गर्नु भएको बोर्ड बैठकले ८ वटा विबिन्न प्रस्तावहरुमा छलफल गर्दै तेस्रो बोर्ड बैठक सम्पन्न गरेको छ। बैठकले वर्ष २०२४ को होली मिलन कार्यक्रम, जेसीज सप्ताह २०२४ साथै नेपाल जेसीजले शत प्रतिशत एफिसेन्सि अन्तरगत गर्नुपर्ने विभिन्न तालिमहरु भब्यताको साथ गर्ने सर्वसम्मत निर्णय गरेको छ।