मिति २०८० चैत्र ०२ गतेका दिन कमलनगर जेसीजको आयोजना तथा कमल गाउँपालिकाको प्रायोजनमा नारी दिवस विशेष , जनतासँग कानुन संचार अन्तरक्रिया कार्यक्रम भएको थियो। झापा जिल्ला अदालत न्यायाधीश माननिय ईश्वरमणि ओझा ज्यूको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा को संयोजक कमलनगर जेसीज वर्ष २०२४ की जनसम्पर्क अधिकारी जेसी मनिषा कठयात ज्यू रहनु भएको थियो।कार्यक्रममा गौरीगञ्ज गाउँपालिका, चुलाचुली गाउँपालिका, कमल गाउँपालिका शिवसतासी नगरपालिका,दमक नगरपालिकाका उपाध्यक्षज्यूहरु, न्यायिक समिति सदस्यज्यूहरू र मेलमिलाप कर्ताहरू बीच भगिनी सम्बन्ध स्थापना गरी न्यायिक समितिका गतिविधिहरू कार्यकर्ममा समावेस गरिएको थियो। उक्त कार्यक्रम मा रेडियो , टिभि र सामाजिक संजालबाट प्रसारण भएको थियो। उक्त कार्यक्रम मा बिद्यार्थी गाउँपालिकाका सदस्य विभिन्न कानून विद ज्यूहरू को उपस्थिति रेहेको थियो, भने उक्त कार्यक्रममा कमलनगर जेसीज वर्ष २०२४ का बोर्ड का पदाधिकारी, सदस्यज्यूहरुको पनि सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमामा पूर्व अध्यक्षज्यूहरू, आजिवन सदस्य ज्यूहरू, नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारिणी उपध्यक्ष जेसी भीम बहादुर कुँवर ज्यू काे कार्यक्रमा उपस्थित रहेकाे थियो भने सहजि कर्ता कमलनगर जेसीजका पूर्व अध्यक्ष कमलनगर जेसीज बर्ष २०२४ का अध्यक्ष सलाहकार जेसी नारायण बस्नेत ज्यु रहनु भएको थियो। भने कार्यक्रम रोड स्टार पार्टी प्यालेस पाडाजुगी कमल ५ मा गरिएको थियो।