सचेतनात्मक पम्प्लेट सहितको होली मिलन कार्यक्रम सम्पन्न ।

2024-03-26

JCI Suddodhan र Rotract Club Of Tillotama Suddodhan को Collaborate मा  सचेतनात्मक पम्प्लेट सहित को संयुक्त होली मिलन कार्यक्रम सम्पन्न गरिएको छ। दुबै सस्थाका अध्यक्षहरु, पुर्व अध्यक्षहरु बोर्ड पदाधिकारी एवम सदस्य हरु बिच रङ्गहरूको पर्व होलीको सम्पूर्णमा शुभकामना आदान प्रदान समेत गरिएको थियो।  कार्यक्रम संयोजन  VP Shiva Raj Gautam ले गर्नु भएको थियो ।

JCI News Archive