शारदानगर जेसिसद्वारा ट्राफिक सचेतना कार्यक्रम भरतपुर १८ र २० को सिमाना स्थित चनौलीमा सम्पन्न

2024-03-27

मिति २०८०/१२/१४तदनुसार 27th march2024 बुधबार का दिन शारदानगर जेसिजद्वारा आयोजित रजत जयन्ती महोत्सव अन्तर्गत जेसिज सप्ताह २०८०को छैठौं कार्यक्रम ट्राफिक सचेतना कार्यक्रम शाखा अध्यक्ष जेसि भुबन सापकोटा ज्युको सभाध्यक्षता एवम चनौलि बजार ब्यबस्थापन समिती का अध्यक्षको प्रमुख आतिथ्यता इलाका प्रहरि कार्यालय चनौलिका प्रमुखको बिशेष आतिथ्यतामा इलाका प्रहरि कार्यालय चनौलिमा  कार्यक्रम भव्य र सब्य रूपमा सम्पन्न भयो ।                 


कार्यक्रममा शारदानगर जेसिजका  निबर्तमान अध्यक्ष जेसि लक्ष्मी प्रसाद सापकोटा ज्यु, पत्रकार साथिहरु, स्थानीय,बोर्डका साथीहरू,र साधारण सदस्य ज्युहरुको उपस्थिति रहेको थियोे ।

                                                           

कार्यक्रममा बर्ष २०२४का उपाध्यक्ष जेसि रेनुका पराजुली ज्युले जेसिजहरूको ढुकढुकी आस्था पाठ बाचन गर्नु भएको थियोे भने निर्देशक एव कार्यक्रम संयोजक जेसि संजय कुबंंर ज्यूले स्वागत मन्तव्य र उपाध्यक्ष जेसी दिपेश आचार्य ज्युले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

JCI News Archive