पालुङ जेसीजकाे आयाेजनामा उदघाेषण तालिम (Mastar Of ceremony Training )सम्पन्न

2024-03-30

कार्यक्रम :- उदघाेषण तालिम (Mastar Of ceremony Training )

स्थान:-शंकर हाेटल -थाहा-३,शिखरकाेट

मिती:-२०८०-१२-१७

समय:-बिहान ११:००बजे

पालुङ जेसीज वर्ष २०२४ द्वारा शंकर हाेटलकाे शभा हलमा उदघाेषण तालिम (Mastar Of ceremony Training ) सम्पन्न भएकाे छ । कार्यक्रममा पालुङ जेसीज वर्ष २०१०का शाखा अध्यक्ष जेसी सुरेन्द्रमान प्रधान तथा भुमीराज अवस्थी ज्यूले सहजिकरण गर्नुभएकाे तालिममा थाहा नगरपालीका वडा न.६ का वडा अध्यक्ष राजन भक्त श्रेष्ठ ज्यू प्रमुख अतिथिका साथै पालुङ जेसीजका संस्थापक अध्यक्ष जेसी पुरूषाेत्तम ढकाल बिशिष्ट अथिती हुनुहुन्थाे।कार्यक्रम संयाेजक पालुङ जेसीज बर्ष २०२४ का लागि उपाध्यक्ष जेसी विराज थापा ज्यू तथा बर्ष २०२४का अध्यक्ष जेसी निरज रायमाझी ज्यूकाे सभाध्यक्ष रहेकाे थियाे ।कार्यक्रम सञ्चालन वर्ष २०२४ का महासचिव जेसी बिक्रम गाेपाली ज्यूले गर्नुभएकाे थियाे । कार्यक्रममा लालीगुरासँ महिला बहुउद्देश्यीय सहकारी संस्था ली थाहा १ का प्रतीनिधी ज्यूहरू, महिला जागृती उत्थान बचत तथा ऋण सहकारी संस्था ली थाहा-६ का प्रतीनिधी ज्यूहरू लगाएत वर्ष २०२४ का बाेर्डका पदाधिकारी ज्यूहरू,संयाेजक ज्यूहरू र सदस्य ज्यूहरूकाे उल्लेखनीय सहभागीता रहेकाे थियाे । यश कार्यक्रममा बर्ष २०२४का निवर्तमान अध्यक्ष जेसी संगम कार्की तथा पूर्व अध्यक्ष ज्यूहरू जेसी जयराम खत्री (अध्यक्ष -२०२२),जेसी नवराज लामा (२०२१),जेसी मनाेज रायमाझी (अध्यक्ष -२०२०) उपस्थिति थियाे ।






JCI News Archive