#गाैरादह जेसीजकाे आयाेजनामा
#successful Start-Ups तालिम सम्पन्न
प्रमुख अतिथि गाैरादह जेसीजका लागि निरुपित राष्ट्रिय का.उपाध्यक्ष JC-Bhim Kunwar Raju ज्यू
प्रमुख सहजकर्ता Shebak Bajgai ज्यू
बिशिस्ट अतिथि Bedhnidhi Chapagain अध्यक्ष नमुना पाहुना घर
#पूर्व अध्यक्षज्यूहरु Kranti Deep Kafle Tara Kumar Shrestha Yekraj Ghimire ज्यू
#IPP Prakash Bhattaraee ज्यू
#कार्यक्रम संयाेजक Sristi Bhattarai ज्यू
बाेर्डका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरु
#संयाेजकज्यूहरु लगायत जेसिस सदस्यहरुको उपस्थितिमा कार्यक्रम सभ्य र प्रभावकारी भएको थियो ।