प्रभावकारी भाषणकला तथा उद्धधोषण तालिम

2024-04-04

हिजो मिति २०८०/१२/३ गते तदअनुसार 16th March 2024 शनिवार नारायणगढ जेसीज,नारायणगढ लेडी जेसीज र माडी जेसीज को संयुक्त आयोजनमा "प्रभावकारी भाषणकला तथा उदधोषण तालिम" नारायणगढ जेसिजको सचिवालयमा सु-सम्पन्न भयो।

कार्यक्रमको प्रमुख प्रशिक्षक नेपाल जेसिज पूर्व राष्ट्रीय उपाध्यक्ष एंव नारायणगढ जेसीज बर्ष २०१८ अध्यक्ष जेसी अर्जुन अधिकारी रहनु भएको थियो। प्रमुख प्रशिक्षक ज्युले उद्घधोषण कला लाई बिकास साथै निखारपन ल्याइ कुशल लिडर बनाउने उद्देश्यका साथ अभ्यास कार्यक्रममा बढि भन्दा बढि जोड् दिनु भएको थियो।तालिममा सहभागी भयका सम्पुर्ण लाई बोल्ने अभ्यास गराउनु भएको थियो।

प्रमुख प्रशिक्षक ज्यु लगायत तालिमको लागि उपस्थित हुनु हुने सम्पुर्ण सहभागीहरुलाई अध्यक्षज्यूले धन्यवाद व्यक्त गनुभएको थियो।

???????? जय जेसीज????????????????

JCI News Archive