नारायणगढ जेसीज द्वारा फागुपुर्णिामाको अवसरमा आयोजित ३ दिने पारिवारिक भ्रमण पर्यटकिय स्थल पुनहिल घेडेपानी, पञ्चकोट,शालिग्रराम तथा पर्वत,म्याग्दी,धौलागिरी,गण्डकीका विभिन्न स्थानहरु घुमि अविस्मरणीय र मनोरञ्जनात्मक रूपमा सम्पन्न गरियो।
नारायणगढ जेसीजका अध्यक्ष जेसी राजेन्द्र भट्टराई शाखाका पदाधिकारीज्युहरू, सदस्यज्युहर ,पुर्व अध्यक्षज्यहरू एवं पारिवारका सदस्यहरू सहित २३ जनाको समुह भ्रमणमा सहभागि थियो।
यात्राको क्रममा घेडेपानी पुनहिल , बाग्लुङ, पोखरा,वरिपरि अवस्थित विभिन्न पर्यटकिय गन्तव्यको अवलोकन गरियो , एवं फागु पूर्णिमाको शुभकामना आदानप्रदान गरियो, फर्कने क्रममा पुन बिभिन्न जेसीज शाखाहरु संग एक आपसमा फागु पुर्णिमाको शुभकामना साटासाट गर्दै हाम्रो टोली लाई बिदाई गर्नुभयो।
जय जेसीज ????????